राजदूत प्याकुरेलद्धारा राजीनामा

3

काठमाडौं / नेपालको तर्पmबाट दक्षिण एशियाली राष्ट्र श्रीलंकाका निम्ति राजदूत पदभार सम्हालेका प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।

नेपाल सरकारकै प्रशासनिक नेतृत्वले प्रा.डा. प्याकुरेललाई जनावरजत्ति पनि महत्व नदिएका कारण आपूmलाई चित्त दुखेकोले बाध्य भई राजीनामा दिएको जनाएका छन् । डा. प्याकुरेलले, ‘मैलै २४ महिनामा २४ वटा प्रतिवेदन पेश गरेँ र इमेल पठाएँ, तर पनि मन्त्रालयबाट कुनै पनि जवाफ नपाए पछि डेढ महिनाअघि नै राजीनामा दिएको र सरकारले स्वीकृत गरिसकेको जानकारी गराएका छन् ।

उनले भने – ‘मेरो कुनै पनि कुराको जवाफ नआएपछि नेपाली करदाताको रकमबापतको तलब खाएर बसिरहन मनले मानेन, तसर्थ राजीनामा दिएको हुँ । नेपालमै म केही काम गरेर बसिरहेको मान्छे हुँ । यस्तो अपमान सहेर बस्न सकिन ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here