भारतसंग आफ्नो सम्बन्ध राम्रो बनाउन चीनले नेपालको लिपूलेकमा दस्तखत गरेको हो : भरत दाहाल

66

काठमाडौं / राष्ट्रिय पुर्नजागरण अभियान,नेपालका कार्यकारी संयोजक भरत दाहालले नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थबारे चर्चा गर्दै चीन र भारतको आपसी सुमधुर सम्बन्धका निम्ति नेपाली भूमि लिपूलेक लुटिएको निष्कर्ष निकालेका छन् । दाहालले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको स्वार्थमा प्रयोग नहुनु बुद्धिमानी हुने सुझाव पनि दिएका छन् ।

एक प्रश्नको सन्दर्भमा  बिगतमा भएको माओबादी जनयुद्धको बलियो आधार रहेका ठाउँहरु माओबादी संरक्षणमा मन्दिरमा पिसाब फेर्दै चर्चको निर्माण गरिएको भन्दै पश्चिमा इसाइहरुको लगानी रहेको दाबी पनि दाहालले गरेका छन् ।

हालै गुठी माथी गरिन लागेको आक्रमण मौलिक संंस्कृतिमाथिको आक्रमण भएको भन्दै यो इसाइकरण र अस्थिरताको निम्ति सङ्गठित संंस्कृतिको आधार भत्काउनकै लागि गरिएको आरोप समेत उनले लगाएका छन ।

सुनौं दाहालकै शब्दमा यो भिडियोको अन्तर्वार्ता :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here