पाँच दिनमै ‘भारत’ ले १५० करोडको आम्दानी

8

एजेन्सी / सलमान खान, कट्रिना कैफ र सुनिल ग्रोबरको मुख्य अभिनय रहेको फिल्म ‘भारत’ ले बक्स अफिसमा पाँच दिनमा १५० करोडको आम्दानी गरेको छ । गत बुधबार ईदको दिनदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बुधबार ४२.३० करोड, दोस्रो दिन बिहीबार ३१ करोड, तेस्रो दिन शुक्रबार २२.२० करोड, चौथो दिन शनिबार २६.७० करोड र पाँचौ दिन आइतबार २७.९० करोडसहित कुल १५०‍.१० करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here