फ्रि तिब्बत अभियानमा नेपालका सांसद सहभागी

20

काठमाडौं /  सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।

लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादी पार्टीका यादवसँगै राजपा सांसद एकवाल अहमद सहभागी भएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको जनाएका छन् । समाजवादी पार्टीले सांसद यादवले विवादास्पद भ्रमणका क्रममा राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here