‘लभ स्टेशन’ को करिब ४ करोड आम्दानी

10

काठमाडौं / अघिल्लो शुक्रबारबाट नेपाली चलचित्र ‘लभ स्टेसन’ ले एकसातामा करिब ४ करोडको ब्यवसाय गर्न सफल भएको छ । निर्माता तथा वितरक गोविन्द शाहीले शुक्रबार एक कार्यक्रम गर्दै फिल्म ‘लभ स्टेशन’ले पहिलो साता कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ रहेको जानकारी दिए ।

छोरी काफिया शाहीको जन्मदिन सेलिब्रेट गर्दै निर्माता शाहीले चलचित्रको एक हप्ताको आम्दानीबाट सन्टुष्ट रहेको बताएका छन् । उनले भने ‘अवको साताकको कमाई फिल्मको नाफा हो ।’ अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टार अभिनित फिल्म ‘लभ स्टेसाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रदीप र जसिताका साथै फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आमाछोरीको प्रेम सम्बन्धमा आधिरित कथा बस्तु चलचित्रमार्पmत प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here