सरकार भ्रष्टप्रति कठोर भए विप्लव आफै पछि पर्छन

20

काठमाडौ, जनधारणा साप्ताहिक एवं स्वाभिमान अनलानका सम्पादक निमकान्त पाण्डेले सरकार भ्रष्टप्रति कठोर भएमा विप्लव नेतृत्वको नेकपा र पूर्व राजाका गतिविधि छायाँमा पर्ने बताएका छन् । डाँफे टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टहरु सरकारबाटै संरक्षित रहेको आरोप समेत लगाएका छन् । पाण्डेले राजनीतिक नेतृत्वले सरकारात्मक काम गरेमा विप्लव र राजाबाट डराउनुपर्ने कुनै कारण नरहेको बताए । अन्तरवार्ताको भिडियो सहितः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here