राज सिग्देलको गजल ‘डोली पठाउला’ सार्वजनिक (भिडियो)

1

काठमाडौं / गायक राज सिग्देलको स्वर रहेको अर्को गजल ‘डोली पठाउला’ सार्वजनिक भएको छ। गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा संगीत दिँदै आएका डिआर अटुको संगीत दिनु भएको छ । गजलमा डीआर न्यौपाने सूर्यको शब्द सुन्न सकिन्छ। गजललाई लिम्दुमी क्रियसनले बजार व्यवस्थापन गरेको हो। आफ्नी प्रेमीलाई प्रेमको उपहारको रूपमा डोली पठाँउनको लागि राज निकै हतारिएका छन् । राजु कार्कीको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here