इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीबीच आइतबार भेटवार्ता भएको छ। वार्तामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको...

पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो। आगलागीका कारण...

अमेरिकामा कोरोना दुई दिनमा दुईगुना बढेर २ हजारभन्दा बढीको मृत्यु

एजेन्सी -  संयुक्त राज्य अमेरिकामा कोभिड-१९ महामारीबाट मृत्यु हुने मानिसको सङ्ख्या दुई दिनमा दुईगुना भएर २,००० नाघेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १,२०,००० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ। तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस...

कोरोनाको परीक्षण अब मिनेटमै

एजेन्सी - संसारभर कोरोनाभाइरसको त्रास फैलिरहेको समयमा एक अमेरिकी कम्पनीले आफूले तयार गरेको टेस्टिङ किटले ५ मिनेटमा कोरोनाको रिपोर्ट दिने दाबी गरेको छ । कम्पनीले बनाएको किटले ५ मिनेटमा कोरोना संक्रमित नेगेटिभ वा पोजेटिभ देखाइदिने...

सिरियामा भएको आक्रमणका ७० जना हताहत

दमासकस/सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ । पूर्वी ग्रामीण...

काेभिड १९ ले मस्टिष्कसम्म पुगेर आक्रमण गर्न सक्छ

एजेन्सी -  कोरोना भाइरस (काेभिड १९) ले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र,...

राष्ट्रपति ट्रम्पका साथी चेराको कोरोनाभाइरसबाट मृत्यु

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकै मिल्ने साथी स्ट्यानले चेराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ । उनी न्यूयोर्क सिटीका रियल स्टेट डेभलपर हुन् । साथै, उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग प्रदान गर्दै आएको सिएनएनले...

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रोगबाट ग्रसित मुशर्रफको आइतबार दुबईस्थित एक अमेरिकी अस्पतालमा निधन भएको युनाइटेड अरब इमिरेट्स (यूएई)का सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय...

वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको चिनियाँ अधिकारीको दाबी

एजेन्सी - चिनियाँ अधिकारीले कोरोना भाइरसबाट चीनको वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको दाबी गरेका छन्। कोरोनाभाइरसका कारण चीनमा ३ हजार ३ सय ५ जनाको मात्र ज्यान गएको तथ्यांकन सार्वजनिक भइरहेका बेला चिनियाँ...

साउदीको सेनाले गरेको हवाई आक्रमणमा सय जनाको मृत्यु

एजेन्सी / साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जानकारी दिएका छन् । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन...

RECENT POSTS

HOT NEWS