कोरियामा आँधीको खतरा, नागरिकलाई सचेत रहन आग्रह

एजेन्सी / कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ।  केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी...

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाद्धारा चन्द्रयान २ को प्रक्षेपण सोमबार गर्ने

एजेन्सी / भारतले आगामी सोमबार चन्द्रयान २ प्रक्षेपणका लागि नयाँ मिति तय गरेको जनाएको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था...

विश्वकप छनोटमा नेपालको पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं / आगामी सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि...

अफ्रिकामा इबोलाको संक्रमण

एजेन्सी / घातक रोग इबोलाको महामारीको त्रास कंगोमा फेरि फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँ संकटकाल घोषणा गरिसकेको छ । सीमा क्षेत्रमा कडा निगरानीका साथै अति संवेदनशिलता अपनाइएको छ । कंगोमा मात्रै इबोलाका...

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

लिमा / भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले जनाएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ ।...

रुसमा आतंकवादी आक्रमणको प्रयास विफल

एजेन्सी / रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस) ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त...

अचानक भारतमा भवन भत्कियो

मुम्बाई / भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य...

ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेर निकृष्ट आक्रमण गरेका चार महिला सांसदले आफूहरुमाथि राष्ट्रपतिबाट भएको टिप्पणीलाई बेवास्ता गर्ने जनाएका छन् । ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन्...

चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत भयो

एजेन्सी / चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण...

प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित

एजेन्सी / अमेरिकाको पूर्वी शहरहरुमा प्राकृतिक प्रकोप तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोका कारण हजारौँ जनजीवन प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको...

RECENT POSTS

HOT NEWS