काठमाडौं /  प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गर्ने घोषणा गरेसंगै शुक्रबार राति मुक्त गरेर भारतलाई हस्तान्तरण गरेका छन् । भारतीय मुलुक पुगेर पाइलट अभिन्नदनले पाकिस्तानमा आफ्ले पाकिस्तानमा पक्राउ पर्न अगाडि भोग्नु परेको अवस्थाबारे...

सरकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ । ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो । येसैबिच स्व.मन्त्री रबिन्द्र...

सिराहा / वर्तमान संविधान जन चाहना विपरित,  दलाल, तस्कर र पुजिपति वर्गको पक्षमा रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंल प्रतिकले जनताले चाहेको...

काठमाडौं / जनधारणा साप्ताहिक र स्वाभिमान डट कम (www.swaviman.com) का सम्पादक निमकान्त पाण्डेले वर्तमान सरकार अल्मलिएको, सरकारले आफ्नो गन्तव्य बिर्सिएको र चुनावमा जाँदा घोषणामार्फत गरिएको प्रतिबद्धतातर्फ ध्यान नपु¥याएको भन्दै सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको...

पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयमा विवेकशील नेपाली दलले विरोध जनाएकाे छ  । शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक...

मोरङ /  करेण्ट लागेर अपाङ्गता बनेका कृष्ण वली, मेघा घिमिरे, बुद्धीमान कुवर लगायतको भिडियो सार्वजनिक भएपछि सहयोग उठ्ने क्रम जारी छ । उनीहरुको भन्दा ददार्नक अवस्था रहेको जोडी मोरङमा भेटिएका छन् । उर्लाबारी वडा नं...

इन्डोनेसियाली प्रहरीले चोरीको अभियोग लागेका एक व्यक्तिलाई सर्प प्रयोग गरी यातना दिइएको भिडियो सार्वजनिक भएको छ। सुरुवातमा प्रहरीले ती व्यक्तिमाथि सर्पको प्रयोग नगरेको जनाएका थिए। तर, भिडियो सार्वजनिक भएसँगै प्रहरीले माफी मागेका छन्। पपुवा न्यूगिनिका एक...

काठमाडौं / नागरिकता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नागरिकता संशोधन विधेयकबारे १२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य पर्दाफास भएको छ । शनिबार काठमाडौंको बालुवाटारमा डाँफे टिभी डटकमका अध्यक्ष प्रेम...

काठमाडौं  /  गायिका सम्झना खनाल प्रियाको आवाजमा झझल्को डिजिटलको अडियो भिडियोमा प्रियतम बोलको निक्कै मनमोहक गीत बजारमा आएको छ । शब्द संकलन तथा संगीत स्वयम सम्झना खनाल प्रियाकै रहेको उक्त गीतलाई लबदिप रेग्मीले निर्देशन गरेका...

कास्की /  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन। नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती...