एनएसएल फुटबलमा प्लेअफ खेलहरु आजबाट शुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी दोश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्लेअफ खेलहरु आज (सोमबार) बाट शुरु हुँदैछ । पोखरा थन्डर्स शीर्ष, धागढी एफसी दोश्रो, काठमाडौं रेजर्स तेश्रो र ललितपुर सिटी एफसीले चौंथो स्थानमा रहँदै...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक

एजेन्सी  - कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम...

नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने

काठमाडौं । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई...

एन्फाका नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्ष पंकज नेम्वाङलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । खेलाडी संघले खेलाडी र मुख्य प्रशिक्षकबीचको प्रकरणमा छानबीन समितिले बुझाएको एक बुँदालाई कार्यान्वयन...

यु–२० साफ च्याम्पियनसिपमा नेपालकाे लगातार दोस्रो जित

काठमाडाैं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३‍-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर...

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणअन्तर्गतको दोस्रो दिन आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरा रंगशालामा एक खेल हुने कार्यतालिका रहेको छ । दिउँसो १ बजे...

महिला कबड्डीमा नेपालले कांस्य पदक जित्याे

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ। महिला कबड्डी अन्तर्गत बुधबार बिहान भएको समूह ‘बी’ को अन्तिम खेलमा इरानले बंगलादेशलाई ५६–१६ ले हराएसङ्गै नेपालले कास्य पदक...

महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का

काठमाडौं । महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का गरेको छ। सोमबार ब्रिसबेनमा भएको खेलमा नाइजेरिया र इंग्ल्यान्डबीच निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले ४–२ ले खेल आफ्नो पक्षमा पार्दै...

आज एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ ।  महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक...

RECENT POSTS

HOT NEWS