एसीसी प्रिमियर कप २०२४ मा नेपालकाे तेस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

मोनालिशा खम्बू आइए बन्ने पहिलो नेपाली

काठमाडाैं । हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन्। नेपाल बुद्धिचाल महासंघ (एनसीएफ) की उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि...

कथानक चलचित्र ‘द रेड सुटकेस’ प्रति बाबुराम भट्टराईले हेरेपछि यस्ताे प्रतिकृया

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कथानक चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा चलचित्र हेरेपछि उनले चलचित्रको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् । चलचित्र...

वीरमा अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन

काठमाडौं । वीर अस्पतालले  ग्यास्ट्रोइन्टेरोलोजी सेवा अन्तर्गत अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन गर्ने भएको छ।  अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलका अनुसार वीरमा वैशाख एकदेखि हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपिडी सेवा संचालनमा आएको हो। डा शर्माले भने, 'आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि हामीले वैशाख १ गतेदेखि...

आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा

काठमाडौं । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार...

आईओएफटीसीका लागि ६ खेलाडी छनोट

काठमाडाैं । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि आइतबार छनोट भएका छन्। ग्योरोगीमा ४ र एकल...

राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ७ वैशाखदेखि हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय लिग छनोटमा ७...

इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबल खेल्ने टोली घोषणा

काठमाडौं । इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली टिमले आउँदो...

एसिसी प्रिमियर कप टी–२० मा नेपालको पहिलो खेल मलेसियासित

काठमाडाैं ।  उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा...

एन्फा अन्तर कलेज फुटसलमा यी टोलीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने प्रतियोगितामा प्लस टु र ब्याचलर अध्यनरथ विद्यार्थीहरुको...

RECENT POSTS

HOT NEWS