विश्व च्याम्पियनसिप प्रतियोगितामा भाग लिन मुआथाई संघका खेलाडी थाइल्याण्ड प्रस्थान

काठमाडौं / अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९ मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन् । साउन ४ देखि १३ सम्म आयोजना हुने प्रतियोगितामा...

अफ्रिकन नेसन्स कपको उपाधिका लागि आज भिड्दै सेनेगल र अल्जेरिया

एजेन्सी / अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि आज (शुक्रबार) राति सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै उपाधि...

जिम्बावे क्रिकेट बोर्ड निलम्बन

एजेन्सी / अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता पाएको राष्ट्र जिम्बावे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेप भएको भन्दै जिम्बावे क्रिकेट बोर्ड निलम्बन गरेको छ । जिम्बावेले अब २०२० को जनवरी ५ मा भारतसँग टि–ट्वान्टी अन्तरराष्ट्रिय...

विश्वकप छनोटमा नेपालको पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं / आगामी सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि...

विश्वकप दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं / आगामी सन् २०२२ मा अरबी मुलुक कतारमा लागेको विश्वकपका छनौटकाको दोस्रो चरणको छनोट समूह तालिकामा नेपाल समूह ‘बी’ मा परेको छ । फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा...

अन्तर्राष्ट्रिय कुङफुमा नेपाललाई ५ स्वर्ण जित्यो

काठमाडौं / दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जित्न सफल भएको छ । बंगलादेशमा जुलाई ११ देखि १४ तारिखसम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित एक रजत जितेको हो । सञ्जयराज...

कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

काठमाडौं / कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

अफ्रिकन नेसन्स कपको उपाधीका लागि अल्जेरिया र सेनेगल भिड्ने

एजेन्सी / इजिप्टमा जारी अफ्रिकन नेसन्स कप फुटबलको उपाधीका लागि अल्जेरिया र सेनेगल फाइनलमा भिड्ने भएको छ । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । साथै सेनेगलले ट्युनिसियालाई १–० गोल पराजित गर्दै...

सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी इंग्ल्यान्डलाई

एजेन्सी / आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो । २७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको...

ब्रिगेड ब्वाइज ललित स्मृति कप यू-१८को सेमिफाइनलमा

काठमाडौं / ब्रिगेड ब्वाइज क्लब ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा एपीएफलाई पराजित गर्दै साविकको विजेता ब्रिगेडले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । ब्रिगेडले एपीएफलाई २-१...

RECENT POSTS

HOT NEWS