संसारमा सबैभन्दा बढी बिक्री भएका फाइभ जी स्मार्टफोन यी हुन्

एजेन्सी  - एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको...

टेलिकमद्वारा आईपी टेलिभिजन सेवा शुरू हुँदै

काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो । टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार टेलिभिजन...

टेलिकमले ल्यायो एफटीटीएच सुविधा ?

काठमाडौं- नेपाल टेलिकमले एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराउन लागेको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको हो । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने...

नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ । गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय...

टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा...

संसारकै अनाैठाे मेसिन जसले पत्ता लगाउछ मान्छेले ढाँटेकाे !

एजेन्सी - कुनै मान्छेले अपराध गर्यो । अपराध गरेको कारण ऊ पक्राउमा प¥यो । उसलाई प्रहरीले केरकार गर्दा उसले आफूले अपराध गरेकै हैन भनी ढाँट्यो । त्यो मान्छेलाई अनेक डर, धम्की देखाइयो, लोभ लालच...

नेपालले अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने

काठमाडौं-नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा...

दैलेखकाे सदरमुकाममा नेटवर्क फाइबर टु द होम सञ्चालनमा

दैलेख - नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापि गरि गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु...

हजार जना जोडिन मिल्ने माइक्रोसफ्ट टिम्स यस्ताे छ विशेषता

लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् । तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे  न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो...

जूमले ल्यायाे इण्ड टू इण्ड इन्क्रिप्सन फिचर

एजेन्सी -  काेराेना महामारीका कारण सर्वाधिक लाेकप्रिय बनेकाे जूम एप्लिकेशनले सम्पूर्ण प्रयोगकर्ताहरूलाई ध्यानमा राखी  निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेका छन् ।  प्रयोगकर्ताहरूले निःशुल्क र सःशुल्क इण्ड टू इण्ड इन्क्रिप्सन फिचर...

RECENT POSTS

HOT NEWS