अहिलेसम्मकै सबैभन्दा सस्तो सीजीनेट इन्टरनेट सेवा सुरु

काठमाडौं । चौधरी समूहअन्तर्गतको सीजीनेटले इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले मङ्गलबारदेखि काठमाडौंका केही स्थानबाट सेवा सुरु गरेको हो । कम्पनीका अनुसार तत्काललाई यो सेवा जावलाखेल, भनिमण्डल, एकान्तकुना, झम्सिखेलमा उपलब्ध हुनेछ । बिस्तारै...

बहुप्रतिक्षित साओमी मि ११ सार्वजनिक हुँदै

काठमाडौं । साओमीले नेपाली बजारमा बुहप्रतिक्षित मि ११ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । साओमी नेपालले मिति नखुलाए पनि चाँडै नै नेपाली उपभोक्ताका लागि यो फोन उपलब्ध गराउन लागेको जानकारी दिएको हाे । ‘मुभी म्याजिक’...

सूचना प्रविधि सेवाप्रवाह गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल...

टेलिकमको ‘भीओएलटीई’ परीक्षण हुने

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली...

टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्यायाे

काठमाडौं/नेपाल टेलिकमले 'लकडाउन स्टे कनेक्टेड' अफर ल्याएको छ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि टेलिकमले यस्तो अफर ल्याएको हो । यो अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस...

अव पीसीआर परीक्षण घरमै बसी गर्न सकिने

काठमाडौंं । राइड सेयरिङ एप साथीले कोभिड–१९ को पीसीआर परीक्षण घरमै बसी गर्न सकिने सेवा सुरु गरेको छ । साे एपले भाइरसको शंका भएका व्यक्तिका लागि घरमै बसी पीसीआर परीक्षण गर्न सकिने सेवा ल्याएको जनाएको...

आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने आँकलन

काठमाडौं । आईफोन १३ कस्तो आउला भन्ने विषयको चर्चा भइरहँदा अनुसन्धानकर्मीहरुले आईफोन १५ को फिचरबारे भविष्यवाणी गरेका छन् । आईफोनको आगामी परियोजनाका विषयमा अध्ययन गर्दै आएका मिङ–चि क्यूले आईफोन १५ फोल्डेबल स्क्रिनका साथ आउने...

नेपाली भाषा प्रयोग गरिएकाे ठेगाना थाहा पाउने ‘कहाँ’ एप सार्वजनिक

काठमाडौं । ठेगाना थाहा पाउन ‘कहाँ’ एप सार्वजनिक भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘कहाँ’ एप सार्वजनिक भएको हो । मेसोभिजन टेक्नोलोजिले ठेगानालाई डिजिटलाइजेसन गर्न कहाँ एपको विकास गरेको हो...

मंगल ग्रहमा सास फेर्न मिल्ने !

वासिङटन । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले...

अवदेखि ट्वीटरबाट पनि पैसा कमाउन सक्ने !

एजेन्सी । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् । ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न...

RECENT POSTS

HOT NEWS