नेपालको पहिलो भु उपग्रह प्रक्षेपण

काठमाडौ, नेपालको पहिलो नानो भू उपग्रह बुधबार राती अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार राती अमेरिकाको भर्जिनियास्थित नासा मुख्यालयबाट नेपालको पहिलो भूउपग्रह प्रक्षेपण गरिएको हो । अमेरिकी स्पेस एजेन्सी नासाले यसको लाइभ भिडियो मार्फत...

डाँफे टिभी डटकम र चीनको ग्लोबल टाईम्सबीच सम्झौता

काठमाडौं / डाँफे टिभी डट कम र चीनको ग्लोबल टाईम्सका सम्पादकबीच आज सम्झौता भएको छ । नेपाल-चीनको दुईपक्षीय सम्बन्धका आधारमा आपसी हितको प्रबर्द्धन गर्दै सँगसँगै अघि बढ्ने सहमति भएको हो । प्रेम शान्ति मानवीय प्रगति...

नेपाल टेलिभिजनबाट दैनिक १४ पटक समाचार प्रसारण हुने

काठमाडौं/राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच टीभीसी प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र...

जनकपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

जनकपुर / संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच सेवाको सुरुवात गरेका छन् । दूरसंचार कार्यालय जनकपुरमा मन्त्री बाँस्कोटाले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई...

नेपालमा पेट्रोलियम खानीको उत्खनन हुने तयारी

 काठमाडौं /  चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग...

वल्र्डलिङ्कको निःशुल्क इन्टरनेट सेवा

काठमाडौं / इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने...

पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ विज्ञ महिनाभित्र नेपाल आउने

काठमाडौं  /  नेपालमा चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली आउने भएको छ । नेपालको पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषणका लागि चिनियाँ टोली आउने भएको हो । पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल...

नेपालमै विकसित भयो सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

ताप्लेजुङ/ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो...

फेसबुकको म्यासेज डिलेट फिचर

फेसबुकले नयाँ फिचर बजारमा ल्याएको छ । मंगलबारदेखि फेसबुकले म्यासेज डिलेट फिचर बजारमा ल्याएको हो । यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत...

ट्वीटरमा गज्जबको फिचर आउँदैछ, ट्वीट ‘इडिट’ गर्न मिल्ने

ट्वीटेहरुका लागि ट्वीटर प्रयोग गरिरहँदा सधै खट्किरहने एउटा विषय हो आफूले गरेको ट्वीट सच्याउन नसकिनु । आफूले गरेको ट्वीटमा अक्षरहरु वा कुनै अन्य गल्ती फेला परेमा त्यसलाई सम्पादन गरेर सच्याउने विकल्प हुँदैन । कि...

RECENT POSTS

HOT NEWS