त्रिविको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त
काठमाडौं / देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा.बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि...
सरकारबाट बाहिरिदैँ समाजवादी पार्टी
काठमाडौं / समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी सत्ताको साझेदार नभएको जनाउँदै समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने सम्भावना रहेको जनाएका छन् ।
समाजवादी पार्टी गोरखाद्वारा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममामा अध्यक्ष भट्टराईले...
साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले साेलुखुम्बुकाे लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टकाे रुपमा विकास गरिने बताएका छन्। साेलुखुम्बुकाे खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रकाे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले...
प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घलाई सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको जनाउनुभएको छ ।
राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा...
नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाद्वारा बजेट पारित
धनगढी–प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पारित गरेको छ। प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा...
नेकपा एमालेलाई एकता कायम राख्न सुझाब
काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई एकता कायम राख्न सुझाब दिएका छन्।
फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल...
आज कार्ल माक्र्सको २०३औँ जन्म दिवस
काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई...
देउवा-प्रचण्ड व्यापारी निवासमा भेट
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । उनीहरूबीच मंगलबार राती महाराजगन्जस्थित एक व्यापारीको निवासमा भेट भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
दुई नेताबीच...
कांग्रेसमा प्रजातन्त्र समाप्त गरिंदै
देउवालाई हटाउने पौडेलको अभियान अल्पमतमा पर्ने भएपछि कांग्रेस संकटमा
काठमाडौं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले पूर्णता नपाउँदै नेपाली कांग्रेसभित्र आन्तरिक कचिंगल उत्कर्षमा पुगेको छ । वाम गठबन्धनको सरकारको निगरानीका लागि छाया...
निश्चित समयपछि मात्र समृद्धिको प्रतिफल प्राप्त हुन्छ – प्रधानमन्त्री
काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भनेका छन्, “गरीब देशबाट धनी देश,...