सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु  भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । त्यस्तै,...

दुर्गमका जनताले नुन नपाएको गुनासो

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले मुगुमा नुन भन्दा पनि सुन महँगो भएको, तराईमा आगलागी बढ्ने मौसम...

सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४ औं जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले...

संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने

काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन...

उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपाले बिहीबार उपनिर्वाचनमा पार्टीको तर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ। प्रारम्भिक सूचीमा परेकाहरुसँगको...

युवाहरूलाई स्वरोजगार बनाउने मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् । पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको...

कांग्रेसका सांसद विनोद चौधरीमाथि प्रतिशोध नसाँधिएको स्पष्ट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको  जनाएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका सांसद...

महरालाई हाजिर जमानीमा छाड्ने तयारी

काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ। बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ। सीआइबीका अनुसार शुक्रबार महरालाई हाजिर...

बाँसबारी जग्गा प्रकरणबारेमा सांसद चाैधरीमाथि अनुसन्धान जारी

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भनी जानकारी गराएको छ। स‌ंसद्‌मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले  सरकारी जग्गा घोटालामा...

प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आइसीसीका अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो...

RECENT POSTS

HOT NEWS