पार्टीले कसैलाई पनि काखापाखा गर्दैन : ओली

काठमाडौं ।  प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पार्टीका कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या...

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिए

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएकाे हाे । एमाले प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार प्रदेश प्रमुखले गुरूङकाे राजीनामा स्वीकृत...

लोक सेवा आयोगको अध्यक्षमा रेग्मी

काठमाडौं/संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई सिफारिस गरेको हो। सिफारिस भएका रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्।  विद्यार्थी कालमा...

राष्ट्रपतिद्वारा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् । उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागिउ न्यायमा सरल र सहज पहुँचलाई...

रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

काठमाडाैं ।  संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ...

अखिल क्रान्तिकारीले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले शिक्षा र स्वास्थ्य माफियालाई कारबाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै जनताप्रति गैरजिम्मेवार सरकारका विरुद्धमा शशक्त उत्रने र स्वास्थ्य...

कांग्रेस नेतृत्वको सरकारलाई जसपाले समर्थन नगर्ने

काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ। यसअघि जसपाका नेता ठाकुरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट...

बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु

कठमाडौं । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ ।

नेपालमा आज २८ सांसदलाई कोरोना पुष्टि

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३...

कोरोना महामारी नियन्त्रण बाहिर जान लाग्यो

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सरकारको गैरजिम्मेवार रवैयाले कोरोना महामारी नियन्त्रण बाहिर जान लागेको जनाएका छन् । नेपाल संक्रमण र मृत्युदर दुवै कोणबाट विश्वकै...

RECENT POSTS

HOT NEWS