काठमाडौं / तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले उठाएका ४० बुँदे मागपत्रका अधिकांश बुँदा अहिले पनि अलपत्रै अवस्थामा छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डाक्टर बाबुराम भट्टराईले बुझाएका मागपत्रप्रति सरकार जिम्मेवार नभएको भन्दै...

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपतिले  संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी...

 काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको जनाइएको छ । जिल्लाका सुरक्षा निकायले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा...

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक...

अमेरिका /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर आएलगत्तै पुनः ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता...

काठमाडौं /  सत्रारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डलाई परिचित आतंकवादीको संज्ञा दिएर पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी...

काठमाडौं / नेत्र विक्रम चन्द 'विप्लव' जनतामाथि ऋण मिनाहा अभियानमा  लागेका छन् । विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले वित्तिय संस्थाहरुबाट लिएको ऋण बापतको किस्ता तिर्न नसकेको निहुँमा गरिबका घरमा लगाईएको ताला फुटाएको छ। ग्रामिण क्षेत्रमा विभिन्न...

काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्री मातहत ल्याउने गरी ल्याइएको विधेयक यथाशीघ्र फिर्ता लिन सरकारसंग माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक बिज्ञप्ति...

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दश महिना बितेको छ । दश महिनामा पनि नेकपाका आधा भन्दा वढि काम टुंगाउन वाँकी नै...

बाँके / नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश पाँचको प्रथम सम्मेलनको आयोजना गरेको छ । आज बाँके नेपालगञ्जको त्रिभुवन चोक स्थित पूर्वतर्फ (चोकमा) मोर्चाले सम्मेलन उद्घाटन कार्यक्रमको आयोजना गरेको हो  । आयोजकका...