गजल

बाबुकाजी सुवाल भक्तपुर साँढेलाई जता जान पनि छुट छ यहाँ साधु गाईजनमाथि जताततै लुट छ यहाँ ।।१।। बलियाले नै धावा बोल्ने हो निर्धामाथि दुर्बलहरू आफूआफूमै सधैं फुट छ यहाँ ।।२।। पापधर्म र न्यायअन्यायको रहेन कुरै अधर्मी कुआत्माहरूको छुट्टै गुट छ...

९० वर्षीय लेखक मानन्धरको ‘आत्म कथा’ सार्वजनिक

काठमाडौं । सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तक ‘आत्म कथा’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरद्वारा लिखित पुस्तक 'आत्म कथा' सार्वजनिक गरिएको हो...

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त...

जनही ५० हजार नगद राशिसहित नूर–गङ्गा सम्मान प्रदान

काठमाडौं। नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास...

नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानआवाज तथा भाषण कला कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण...

लेखकहरूले पाउने पुरस्कार रकममा कर लगाउन हुँदैन : वैरागी काइँला

काठमाडौं । कवि एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्। मंगलवार मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवमा बोल्दै काइँलाले यस्तो बताएका हुन्। उनले लेखकले...

नेपालभाषाकाे ‘स्रष्टा व सिर्जना’ कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपालभाषा एकेदेमिमा ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करणकाे नेपालभाषा क्षेत्रका चर्चित आख्यानकार मथुरा सायमिसित बृहत कार्यक्रम गत शनिबार भव्य रूपमा सम्पन्न भयाे । नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका साहित्यकारको जीवन र सिर्जना...

गजल

नगिन तामाङ कसैसंग झ्प्पै नजर कतै जुधिए पनि हुन्थ्यो नि उसै संग ठ्याक्कै अलग कसिए पनि हुन्थ्यो नि मेरो दिलमा उस्को अनि उस्को दिलमा मेरो घर एक अर्कामा बसाई सरि रचिए पनि हुन्थ्यो नि बाटो अलग भएपनि यात्रा एक बनाई हिडौ भनी गन्तव्य सधै भरी एउटैमात्र...

सुकुन्दा साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने

काठमाडौं। रत्न राज्यलक्ष्मी क्याम्पसकाे मुखपत्र सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका  प्रकाशन हुने भएकाे छ । शुक्रबार प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षतामा बसेको सुकुन्दा साहित्य पाःलाः को बैठकले सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका...

सुशीला भुसालको उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण

काठमाडौं । साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ ।  तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको...

RECENT POSTS

HOT NEWS