(१) आज यस्तो पनि दिन आयो सोच्दै नसोचेको ! कालो बाँदल मनमा छायो सोच्दै नसोचेको ! एक्कासि आएर मलाई बिर्सि देउ भनेर गइन् ! उनको मनमा खै के पलायो सोच्दै नसोचेको ! (२) यो मन पनि खै कहाँ बाँसगरी रहन्छ ! दिलभित्र...

सम्पदा लिम्बु सदियौँदेखि उभिरहेको हिमाल न आकाश छेडने चाहाना न धर्तीमा बिलिन हुने चुपचाप शान्त आफ्नै अडानमा अडिग छ त्यसैले त मलाई हिमाल बन्नु छ । घामको रापले पोल्दा असिनाको बर्सादले कुटदा फेरि पनि उस्तै भाव चुपचाप शान्त आफ्नै अडानमा अडिग छ त्यसैले त...

नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासको लागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड—२०७५ को आयोजना सम्पन्न भयो । बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि...

दाङ / प्रेस काउन्सिल नेपालले वर्गीकरणका लागि साहित्यिक पत्रपत्रिकालाई लाग्ने दस्तुरमा अन्य पत्रपत्रिकाको तुलनामा यस वर्षदेखि पचास प्रतिशत छुट दिने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अन्य पत्रपत्रिकालाई ११ पृष्ठको आवेदन फारम भर्नुपर्ने भए...

- विजय खत्री नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा, ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल,  काठमाडौंमा सिर्जनात्मक  कला     गोष्ठी २०७५ सम्पन्न भएको छ । उक्त कार्यक्रममा तीन वटा छुट्टा छुट्टै कला विधाका कार्यपत्रहरु प्रस्तुत गरियो । जसमा...

बैसमा सबै राम्री हुन्छन् त्यसैले, धन हुनेले पनि हेर्छन् मन हुनेले पनि हेर्छन् बच्चाले समेत हेर्छन् प्रेम प्रस्ताव पनि प्रशष्टै आउँछन् बिवाहको पनि सो समयमा तिमीले राम्ररी दिसिजन लिन सकेन भने त्यही बैस सम्झी सम्झी बारम्बार रुनु पर्ने हुन्छ हिराबाबु महर्जन, कीर्तिपुर

प्रेमिल जोशमा रापिएको प्रेम दिवश यानकी भेलेनटाइन डे अमुर्त सपना सजाएर प्रारम्भ हुन्छ उषाका किरण बनेर या उजाड मरुभुमि बनेर यहिबाट जीवनका प्रतिबिम्बित स्वप्निल यात्रा यो गुँलाबको फूल झैं । लैला मन्जुलको प्रेम होस् या, मुना मदनको प्रेम या त काले र भुन्टिको भावनात्मक प्रेम होस् आखिर मुटु मुटुसंगको नाता अनि धड्कन...

चिसो माघे झरिलाई स्वागत गर्दै कविहरुले बलात्कार र व्यभिचारका विरुद्ध कविता मार्फत आफ्ना अभिब्यक्तिहरु प्रस्तुत गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको ७६ औँ श्रृंखला अन्तर्गत २४ माघ...

 काठमाडौं /  दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, 'मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार...

दाङ /  एक महिना अघि काठमाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म...