तराई–मधेशका समस्या पहिचान गर्ने सवालबारे

-प्रीति रमण तराई–मधेशका समस्या पहिचान गर्ने सवालबारेप्रीति रमणतराई–मधेशको समस्याबारे त्यहाँका बासिन्दाहरुलाई जति अनुभव होला अरु कसैलाई हुन सक्दैन । तराई–मधेशको अधिकारका नाममा भइरहेको राजनीति वास्तवमै त्यहाँका बासिन्दाहरुका लागि भइरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण...

देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको ठट्यौली चेतावनी

-राज्यलक्ष्मी शाक्य नेपालमा फैलिएको भ्रष्टाचार सायदै अन्त्य नहुने जस्तो देखिन थालेको छ । जति नियन्त्रण गर्न खोज्यो त्यति नै बढ्दै गएको पाइने गरेको छ नेपालको भ्रष्टाचार । वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि...

भारतीय हैकमसामु नतमस्तक रहने नेपालीहरूको आश्चर्यजनक चिन्तन

 चन्द्रप्रकाश बानियाँ यतिखेर भारतमा सोह्रौंं लोकसभाको निर्वाचनअभियान चलिरहेको छ । स्वभावतः सिङ्गो भारत चुनावमय हुने नै भो । 'चायवाला' को रूपमा भारतीय राजनीतिमा उदाएका मोदीले यसपटकको चुनावमा 'चौकीदार' को रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।...

मोहनविक्रम सिंहको अर्को यथास्थितिवादी मोह

-हुकुमबहादुर सिंह नेकपा(मसाल) जसले आफूलाई उसको जन्मदेखि नै रुपमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंगविचारधारा मान्ने भन्दै आएको छ तर सारमा उसको त्यसप्रति खासगरी त्यसको क्रान्तिकारी स्प्रीटलाई सधै पछाडि धकेल्ने नभए यथास्थितिमा नै राख्नेमा जोड रहँदै आएको इतिहास छ ।...

लुटेराहरु संरक्षित हुने देश बन्दैछ नेपाल

- निमकान्त पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय मुखमा झुण्डिएको र बारम्बार उच्चारणमा आउने एउटा शब्द हो ‘सुखी नेपाली समृद्ध नेपाल’ । एउटा महत्वपूर्ण र महत्वकांक्षी अभियान बोकेर सरकारको नेतृत्व गरेका ओलीका अघिपछि भने...

लोकतान्त्रिक गणतन्त्र सेना र प्रहरीलाई आएको होइन र ?

-रवीन्द्र श्रेष्ठ लोकतन्त्र सेना प्रहरीलाई पनि आएको हो, सेना प्रहरीले पनि अन्याय विरुद्ध वोल्न पाउनु पर्छ । लोकतान्त्रिक गणतन्त्र सेना प्रहरीलाई पनि आएको हो । तर हालै सरकारको निर्देशनमा दुई जना पूर्व जनरलहरुलाई सरकारी निर्णय...

नेपालमा प्राकृतिक विपत्ति कोष स्थापना गर्नु जरुरी

- निशा तामाङ नेपाली जनताको दुर्भाग्य भनौं कि के भनौं प्राकृतिक विपत्तिको सबैभन्दा कष्टकर परिणाम नेपाली जनताले नै भोग्नु परिरहेको छ । भूकम्पले नेपालीलाई नै सताउने, बाढीले नेपालीलाई नै सताउने, आँधीहुरीले नेपालीलाई नै सताउने, बस...

ब्रुमर खरिद गर्नुभन्दा धूलोको स्रोत बन्द गर्न बुद्धि पु¥याऔं !

 -राज्यलक्ष्मी शाक्य काठमाडौं शहर प्रदूषणले भरिएको छ । जताततै प्र्रदूषण– वायूको प्रदूषण, धूलोको प्रदूषण, धूवाँको प्रदूषण, ध्वनीको प्रदूषण र फोहोरमैलाको प्रदूषण लगायतले गर्दा आम मानिसहरू समस्या झेल्न बाध्य भैरहनु परेको छ । अहिले धूलो नियन्त्रण...

दाइजोप्रथाले असुरक्षित भइरहेका मधेशी महिलाबारे

-प्रीति रमण हालै तराई–मधेशमा आएको आँधीहुरीमा परी झण्डै तीन दर्जनले ज्यान गुमाएका छन् भने सयौँ नागरिक घाइते र हजारौँ नागरिक पालमुनी बस्न बाध्य भएका छन् । कहिले आँधी त कहिले बाढीको चपेटामा तराई–मधेश पटक–पटक पर्ने...

विप्लव आन्दोलनले पनि प्रधानमन्त्रीलाई एकपटक झुटो सावित गरिदिने भो !

- चन्द्रप्रकाश बानियाँ विक्रमको पात्रोमा कुनै कुनै महिना त ३२ दिनका पनि हुन्छन् । यो बर्षको अन्तिम महिना भने दुर्भाग्यबस, ३० दिनको मात्रै परेछ । विप्लव नेकपालाई पूर्णरूपमा नियन्त्रणमा लिने प्रधानमन्त्री आफैले तोकेको समयसीमा अब...

RECENT POSTS

HOT NEWS