वर्ग रूपान्तरित नेताहरूलाई राजनीति गज्जब फाप्यो !

- निमकान्त पाण्डे राजनीति किन गरिन्छ ? मलाई यो शब्दले निकै पोल्न थालेको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिलाई अलि फरक ढङ्गले बुझेको हुँदा आज राजनीति गर्नेहरूको आर्थिक हैसियत ह्वात्तै बढेको र जीवनशैलीमा पनि वर्ग...

शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सरकारलाई सुझाव

-एक नारायण पौडेल विकसित मुलुकहरूमा सरकारले शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउने गर्छ। राज्यले जबसम्म शिक्षालाई निशुल्क र व्यापार सुधार गर्न सक्दैन तबसम्म शिक्षा क्षेत्रको विकृति र विसगंति न्यून हुन सक्दैन । राज्यको उदासिनता, अकर्मण्यता...

पत्रकारलाई आचारसंहिता अरुले सिकाउने होइन आफै अभ्यास गर्ने हो

- निशा तामाङ अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि भनेर कायम रहेको आचारसंहितालाई संशोधन गर्ने तयारी भइरहेको छ । राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता स्वतन्त्र निकाय भएकाले पनि यो क्षेत्रमा आचारसंहिता जरुरी हुन्छ ।...

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र साम्राज्यवादीका रणनीति हुन्

-भरत दाहाल संसदवादी एवं तात्कालिन माओवादी जस्ता नितान्त विजातिय देखिने शक्तिहरूलाई एउटै हलोमा नारेर शुरु गराईएको ‘लोकतान्त्रिक’ आन्दोलन कति योजनाबद्ध र व्यवस्थित सेटिङमा आधारित रहेको थियो भन्ने यथार्थतालाई अहिले पनि धेरै मानिसहरूले आँकलन गर्न सकिरहेका...

राजनीतिक दलहरुका खेलौना बनिरहेका छन् सुकुम्बासी जनता

- राज्यलक्ष्मी शाक्य नेपालको सबैभन्दा ठूलो समस्याको रूपमा सुकुम्बासी समस्या बनिरहेको छ । सुकुम्बासी वस्ती हटाउने नाममा प्रत्येक वर्ष बस्तीमा डोजर चलाउने र आगो लगाउने काम सत्तापक्षबाट हुँदै आएको छ । यसैबाट पुष्टि हुन्छ सुकुम्बासी...

राजसंस्था पुनःस्थापनाको अभियानले ओली सरकारको असफलताको अपजसबाट नेकपालाई जोगाउने छ

 काठमाडौं / पछिल्लो आम निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पछारियो । निर्वाचन परिणाम अनपेक्षित भने थिएन । संगठन बलियो थिएन । सत्ता सञ्चालनमा असफल सिद्ध भएको थियो । चमत्कारिक नेतृत्व थिएन । जनतालाई आकर्षण गर्ने...

म पनि कश्मिरी हुँ

' यदि यो धारा (३७०) लाई छोइयो भने यसले कश्मिरीहरूलाई पुनः बन्दुक उठाउन बाध्य पार्ने छ । र तपाइलाई थाहा छ, म पनि कश्मिरी हुँ । ' माथि उल्लेखित भनाइ सन् २०१४ मा भएको जम्मु–कश्मिर...

महिला राष्ट्रपति भएको देशमा महिलाहरूले राष्ट्रपतिबाट गर्न सकिने अपेक्षा

- प्रीति रमण नेपालको राजनीतिमा २ सय ४० वर्षको राजतन्त्रकालीन शासन व्यवस्था अन्त्य भएको सन्दर्भ निकै चर्चाको विषय बन्ने गर्दछ । राजतन्त्रको अन्त्यसंगै सुरु भएको गणतान्त्रिक व्यवस्थामा दोस्रो राष्ट्राध्यक्षको रूपमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि आम...

प्रचण्ड र ज्ञानेन्द्रलाई तुलना गर्दा

- निमकान्त पाण्डे त्यो बेला लाग्दथ्यो–नेपालको अब कायापलट हुन्छ । सबै राजनीतिक दलका नेताहरू प्रचण्डको व्यक्तित्वका अगाडि वामपुड्के साबित भइरहेका थिए । जतिबेला राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्गठन गरेर तत्कालीन नेकपा (माओवादी)सहितका सात दललाई सत्ता सुम्पिएका थिए,...

जनताबाट उठाएको करको दुरुपयोग गर्दै नेताहरु विदेश शयरमा

-निशा तामाङ दुईतिहाई बहुमतको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता राज्यको कोषको दुरुपयोग बढ्दै गएको छ । ‘विशिष्ट’ व्यक्तिको भ्रमण मा नाममा भएका खर्च तथा नेताहरुको उपचारमा भएका खर्च भन्दै विभिन्न बहानामा...

RECENT POSTS

HOT NEWS