गलत आचरण बढे नेताहरुको, मर्कामा कम्युनिष्ट कार्यकर्ताहरु ?

–चन्द्रप्रकाश बानियाँ 'ठूलाले जे ग¥यो काम, हुन्छ त्यो सर्वसम्मत !' कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितात्मक उक्ति वर्तमान नेपाली समाजमा गलत सावित हुँदै जान थालेकोे छ । सायद यो युग संक्रमणकालमा छ त्यसैले पुराना प्रतिमान...

एकजना अथक क्रान्तिकारीको अवशान

 -हुकुमबहादुर सिंह नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समितिका पोलिटव्युरो सदस्य तथा नेपालमा चलेको दशवर्से जनयुद्धका एकजना अथक क्रान्तिकारी नेता श्रीनाथ अधिकारीको निधन भएको छ । दशवर्र्षेे जनयुद्धका ‘नायक’ प्रचण्ड र बाबुरामले नेपाली सर्वहारा वर्गीय क्रान्तिलाई धोका...

किन धनी बन्न चाहन्छन् ओली र प्रचण्ड ?

कम्युनिस्टहरू कमाउनिस्ट नभएर साच्चिकै जनता र सर्वहारावर्गको मुक्ति र हितका लागि लड्नुपर्ने राजनीतिक चिन्तन भएका व्यक्तिहरू हुन् भन्ने मान्यता समाजमा अझै पनि कायमै छ । यही मान्यताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका...

मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ। सदा...

नयाँ अपराध नियन्त्रण गर्न नयाँ कानुन जरुरी

पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक शोषण गर्ने काम दिनहुँ भइरहेका पाइन्छन् । शोषणका नयाँ नयाँ शैलीहरू पनि अपनाउन थालिएका छन् । पितृ सत्तात्मक सोचकै कारणबाट महिलाहरू शारीरिक तथा...

संविधानविरोधी गतिविधिमा सरकार आफै क्रियाशील

-राज्यलक्ष्मी शाक्य नेपालको संक्रमणकाल अब अन्त्य भयो भनेर ढुक्क भएका नेपाली जनतालाई संक्रमणकालले पछ्याउन छोडेको छैन । वर्तमान अवस्थाको नेपाल संक्रमणकालीन अवस्थामै छ । दुईतिहाई बहुमत पाएर शक्तिशाली बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको नेतृत्व...

पूर्वाधार योजना बिना समृद्ध नेपाल असम्भव

- प्रीति रमण प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सहकार्य गरौं भनेर प्रमुख प्रतिपक्षि दल लगायत सबैलाई आह्वान गर्नु भएको सन्दर्भमा मलाई केही लेख्न मन लाग्यो । प्रधानमन्त्रीका कुरालाई नै बेठीक भन्न सकिदैन, तर समृद्धिका...

पुलिसको हातको बन्दुकको निशाना किन सधै गलत ठाउँमा पर्छ ?

हालै सर्लाहीमा अमित राय नामका बाह्रबर्षे किशोर पानीमा डुबेर मरे । नदी किनारमा तीस÷तीस फिट गहिरो खाडल बनाएर कुनै वालुवा उद्यमीले गरेको अवैध उत्खनन्को परिणाम रहेछ त्यो दूर्घटना । अवश्य बालुवावाला राजनीतिक पहुँचवाला हुँदो...

पार्टी विचारधारात्मक, राजनीतिक र सांगठनिक क्षेत्रमा दुई पाइलट अगाडि बढेको छ

- हुकुमबहादुर सिंह नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पाँचौ बैठक यही असार १२ गतेदेखि १७ सम्म काठमाडौंमा बस्यो । देशमा नामधारी कम्युनिस्ट सरकारको नेपाली जनताका बीचमा बदनामी भइरहेको समयमा भएको यो बैठकले आफूलाई देशमा...

सकियो जबजः अब ओलीवाद कि प्रचण्डवाद ?

- निमकान्त पाण्डे सत्तासीन नेकपाभित्र जनताको बहुदलीय जनवाद(जबज) र जनताको जनवाद (जज)को बहस उत्कर्षमा पुगेको छ । एमाले र माकेबीच पार्टी एकीकरण हुँदा महाधिवेशनसम्मका लागि जनताको जनवाद नै रणनीतिक नारा हुने भन्ने सहमतिलाई उछिन्दै विवादको...

RECENT POSTS

HOT NEWS