काठमाडौं / काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ। उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना विफल भएकोे हो। बागदरबार नभत्काउन...

काठमाडौं / अमेरिकी डलरको भाउ सस्तिएको छ । असोज यता नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ । यसले गर्दा नेपाली रुपैयाँ मजबुत हुँदै गएको छ । नेपाली बजारमा असोज २४ गते डलरको भाउ...

सीबीआईएल क्यापिटलले अहिले के गरिरहेको छ ? मर्चेन्ट बैंकिङको काम गरिरहेका छौं । यसमध्ये पनि अन्डरराइटिङको काम बढी गरिरहेका छौं । यस्तै म्युचअल फन्डको व्यवस्थापन पनि गरिरहेका छौं । एक वर्षअघि १ अर्ब रूपैयाँको पहिलो...

नेपाल लिपि गुथि तथा काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा काठमाडौं खुसिबुमा अवस्थित नेपाः ब्यांक्वेटमा नेपालको राष्ट्रिय पहिचान कायम भएको मौलिक कलात्मक लिपि रंजना लिपिया ‘रंजना लिपि वर्णमाला’ प्रर्दशनी हुने भएको छ । भोलि शनिवार चैत्र ९...

उज्वल सागर उसो त ऊ नामुद भ्रष्टचारी हो । देशकै लागि ठूलो बिमारी हो ।। हुन त काम सानो ठूलो हुँदैन भन्छन् । तर पूजारी पुजारी हो, भिखारी भिखारी हो । मान्छेले आफ्नो क्षमताआँफै चिन्नुपर्छ । तर अरूको क्षमता नस्वीकार्नु...

भैरहवा / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने जनाएका छन् । भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने जनाए । 'चुनावी...

    -शंकर अधिकारी अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन       शिक्षक महासंघकै पहलमा ऐन संशोधन अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन भयो । तर, अहिले महासंघ आफैले किन परीक्षामा असफल अस्थायी शिक्षकहरुलाई तत्काल विस्थापित नगर भनेर अड्को थाप्ने...

बिपेन्द्र महर्जन (इतिहासबिद् तथा संस्कृतबिद्) एउटा गाउँ थियो । त्यो गाउँको सबैजसो मानिस खेति किसानी गर्दथे । त्यहाँ एकजना साहु पनि बस्दथे । त्यहाँका गाउँलेहरूले साहुलाई महाजन भन्दथे । महाजनको धेरै खेतवारी थिए । किसानहरूले...

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तराष्ट्रिय जगतलाई खुलेर सहयोग गर्न आग्रह गरेका छन् । हिजो साँझ ६ः०० बजे संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्मा आयोजित २०३...

काठमाडौं / काठमाडौं जिल्लामा १० स्थानमा वम विस्फोट भनि अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी गलत समाचार लेखेको अभियोगमा अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट...