होटलमा आगलागी, १७ जनाको मृत्यु ११ जलेर घाइते

नयाँ दिल्ली / दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन्...

एकदिवसीय क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई हरायो

अष्ट्रेलियालाई भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा हराउन सफल भएको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको...

मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ

नयाँदिल्ली(एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिब परिवारको आगामी पाँच वर्ष भित्र आफ्नै घर हुने बताएका छन्। भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने,‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउँका...

खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने

काठमाडौँ ः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका...

उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले लगायो थप कडा नाकाबन्दी, रुस र चीनको पनि सहमति

संयुक्त राष्ट्रसंघ(एजेन्सी) । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाकाबिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सोमबार उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो। उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दीको प्रस्ताव गरेको...

सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु

मङ्गोलिया/मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’...

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु

इथियोपिया/ सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ । हेलिकोप्टरमा भएका...

भारतमा रेल दुर्घटना

नयाँ दिल्ली/  भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको...

न्यूजील्यान्डले भारतलाई हरायो

पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली न्यूजील्यान्डमाथि भारतले सहज रुपमा हराउनु सफल भयो । आज भएको खेलमा भारतले न्यूजील्यान्डलाई आठ विकेटले पराजित गरेको हो । १५६ रनको सामायन चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले...

युक्रेनमा राष्ट्रपतिको निर्वाचन

एजेन्सी / युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ । करिब चार करोड २० लाख जनसंख्या रहेको...

RECENT POSTS

HOT NEWS