रगत समुह अनुसार मानिसको विचार-बानी फरक, कुन रगत समुहको बानी कस्तो ?

एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। चालचलनको बारेमा थाहा पाउन  यहाँ रगत समुह सँग सम्बन्धित केही बानी बारेमा दिईएको छ। Group O : संसारका...

नर्भिक हस्पिटलमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ। गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको...

काठमाडौंमा उपचारत मिर्गौला पीडितलाई तीन लाख सहयोग

दमौली / दुवै मिर्गौला फेल भई काठमाडौंमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग  प्रदान गरेकाे छ । छ महीनाअघि मिर्गौला फेल भएर...

प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

डोटी ।  सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा...

४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७१५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा...

बङ्गलादेशमा डेंगुबाट एक हजारको मृत्यु

ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने,...

नेपालमा रेडक्रस ५८ वर्ष पूरा

काठमाडौं । नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ ।  परोपकारी संस्थाका पमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७...

कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका-३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। मंगलबार काठमाडौं महानगरपालिका–३० ले स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका...

भक्तपुर-१० मूलढोका कमलविनायक रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयाेजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्राे वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको...

दुई हजार ८६ जना कोरोना सङ्क्रमित निको हुँदा ३५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार बीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ९०९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण...

RECENT POSTS

HOT NEWS