विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग परिन्। भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी भइन्। पैतीस हप्ता छ दिन...

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात

काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पतालमा आउने कोही...

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ : गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती मल्म स्वास्थ्यचौकी पुगिन्। स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे।     व्यथाले च्यापेकी महिलालाई बच्चा जन्माउने कक्षमा राखियो। सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए। तर...

सरकारी अस्पतालका फर्मेसीमा पाइँदैन ‍औषधि

जाजरकोट । जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरेका छन्। स्वास्थ्य बीमा गरेका बिरामी घरबाट पैसा बोकेर नआउने भएकाले...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण

काभ्रेपलाञ्चोक। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते...

बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर

बारा । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहको प्रमुख आतिथ्यमा बारा महागढीमाई नगरपालिका-७ तेलकुवामा नि:शुल्क स्वास्थ्य शिविर तथा विपन्न परिवारहरूका लागि न्यानो कम्बल वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी...

नेपालगन्जमा दादुरा संक्रमण नियन्त्रणमा नआएपछि विद्यालय बन्द

बाँके । नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन्। उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो। ‘हाल नगर...

यी मसलाकाे प्रयाेगबाट अनुहार र कपाललाई पनि स्वस्थ बनाउछ

एजेन्सी । हाम्रो भान्छामा यस्ता धेरै चीजहरू छन्, जसको प्रयोग गरेर हामीले खानाको स्वाद बढाउन मात्रै नभई आफ्नो अनुहार र कपाललाई पनि स्वस्थ र सुन्दर बनाउन सक्छौं। आज हामी यहाँ कुरा गर्न गइरहेका कुराहरू...

रोटरी क्लब अफ कीर्तिपुरले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने

काठमाडाैं ।  रोटरी क्लब अफ कीर्तिपुरद्धारा निःशुल्क स्वास्थ्य शिविर कीर्तिपुरको इशानेश्वर मन्दिर, मैत्रत्रिनगरमा आयोजना यहि पौष ३० शनिबार गरिने भएकाे छ । करिब १०ः३० देखि बेलुका ४ः३० सम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा जेनरल चेकअप, नाक...

आफ्ना नानीबाबुलाई रुबेलाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र...

RECENT POSTS

HOT NEWS