एकैदिन काेराेना संक्रमित ४२ जना थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण...

फेरि काेराेना सङ्क्रमण बढ्न थालेपछि हेलचेक्य्राइँ नगर्न आग्रह

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना  गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४ जनामा सङ्क्रमण देखिएको थियो ।...

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा  प्रदान गर्ने भएको छ ।  यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा...

विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था

तनहुँ  । व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो । यसका लागि नर्स सुनिता...

वीरमा चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने

काठमाडौं। वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर...

युवा वर्ग बाहिर जाँदा रगतको चरम अभाव

चितवन । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म...

डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दिपायल । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला...

कुखुराको मासु खतरनाक !

एजेन्सी । शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ ।...

केराको फूलले मोटोपना घट्छ : मिर्गौलाको पत्थरीबाट दिन्छ राहत, डाँठ मधुमेह–उच्च रक्तचापमा प्रभावकारी

तपाईँलाई थाहा हुनुपर्छ कि दैनिक आहारमा केरा समावेश गर्दा धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आइरन जस्ता धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । आयुर्वेदमा केराको फूल र डाँठलाई औषधीको रूपमा...

तनाव व्यवस्थापन गर्ने तरिका

श्वासप्रश्वास सम्बन्धी अभ्यास : आफ्नो ढाडलाई सीधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने तथा छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ । नियमित योग...

RECENT POSTS

HOT NEWS