आगे हाम्रो मुलुकका भाइ-भारदार, सन्त-महन्त, रैती दुनियाँ, साहू मजाजन गैह्रके यथोचित, उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले...

-रिदेन महर्जन हाम्रो नेपाली समाज पाश्चात्य संस्कृतिबाट सबै भन्दा बढी प्रभावित रहेको छ । जसको फलस्वरुप आजका युवायुवातीहरु पनि राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई बढी अंगाल्दै आइरहेको पाउँदछौ । यसै मध्ये विश्वका हरेक नवजोडी लगायत...

धेरैको चाहना हुन्छ, प्रेम सम्बन्ध अटुट रहोस् । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको अवसर पारेर प्रेम प्रस्ताव राख्न इच्छुक युवायुवतीहरु धेरै भेटिन्छन् । तर, भ्यालेन्टाइन भन्दा पनि आफ्नो राशी अनुसार प्रेम सम्बन्ध राख्न खोजे...

सप्तरी / विश्वका सबै राष्ट्रहरुको आ–आफ्नै लोककला संस्कृति भए जस्तै नेपालमा पनि आफ्नै प्रकारको लोक कला, संस्कृति रहेको छ । एक किलोमिटरको दुरीमा फरक फरक हावापानी, भाषाभाषी, धर्म संस्कृति रहेजस्तै नेपाली लोककला पनि भौगोलिक अवस्था,...

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइने फेब्रुअरी महिना प्रेमी महिना हो । यो महिना प्रेम गर्नेहरूका लागि कुम्भ महिना हो । आफूले मनपराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्ति गर्ने दिन हो भ्यालेन्टाइन डे । भ्यालेन्टाइन...

– खेम थपलिया मुख्य काम थियो प्रगतिशील लेखक सङ्घ, रसुवाको सम्मेलनमा सहभागी हुनु । उसो त निर्धारित मिति, समय र अन्य बस्दोवस्तसम्बन्धी आवश्यक कुराहरूको तयारी पहिला नै भइसकेका थिए । नुवाकोट जिल्लाको त्रिशुलीवरिपरि यसअघि पुगिकेको...

-तारा भट्टराई आज माघ १४ गते मेरो जन्मदिन । यसपालिको जन्मदिनमा बा को बारेमा चर्चा गर्न मन लाग्यो । हरेक बर्ष जति जति माघ महिना नजिकिदै जान्छ त्यति नै बा को सम्झना मनमा तीव्र रुपमा...

-महेन्द्रप्रसाद पोखरेल एकजना सिकारु रैछन उनिलाई सबैले सिकाउंदै थिए।यसरी तान भन्दै अलि पाको देखिने महिलाले तानिन हुटुङ्गटुङ्ग अनि फेरी उसैतिर नलि फर्काइन उन्ले पनि तानि तर त्यस्तो आवाज आएन ओई भएन के ।कस्तो नजानेको फेरी...

काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ ।  पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका आसपासका...