विश्व वातावरण दिवसको अवसरमा नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ बिरूवा वृक्षारोपण

काठमाडौं / विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका ग‌री जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी

चितवन / नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो...

समृद्ध सिन्धुली अभियानले सेनासँग मिलेर यसरी बनाउँदैछ पदमार्ग (तस्बिरसहित)

 काठमाडौं / समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्ग निर्माणलाई तीब्र बनाएको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना...

भारतमा ‘फानी’को आतंक

काठमाडौं /  'फानी'का  कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ । मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ ।...

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं

 काठमाडाैं / विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ...

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडाैं /  पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ...

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा, चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी...

भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाइने

काठमाडौँ, भृकुटीमण्डपमा रहेका खुलाबजार हटाएर स्थायी कक्ष बनाइने भएको छ । ्महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले स्थायी कक्ष राख्ने बताएकी हुन् । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा सोमबार...

मित्र राष्ट्र भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको...

न्यूनतम तापक्रम घट्यो, अझै चिसो बढ्ने अनुमान

काठमाडौँ, पछिल्ला केही दिन यता पश्चिमी वायुको प्रभावका कारण तापक्रम निरन्तर घट्दै गएकाले चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो ।...

RECENT POSTS

HOT NEWS