प्रथम नायिका भूवन थापा चन्दको चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक

काठमाडौं / नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा राजकुमार र मिरुनाको प्रेमका साथै अन्य सामाजिक परिस्थितीलाई देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साइनो...

हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई  ‘सूर्योदय भानु स्रष्टा सम्मान’ द्वारा गरिने

काठमाडौं / यस वर्ष ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने भएको छ । सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले...

सुरक्षाको माग गर्दै छविराज ओझाविरुद्ध शिल्पाले दिइन् प्रहरीमा उजुरी

 काठमाडौं / अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरु...

दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )

कुनै समय यस्तो थियो  गायक गायिका  मात्रै सबैभन्दा अगाडि हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर...

‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक

काठमाडौं / नेपाली कथानक चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो । १३ भाद्र प्रदर्शन मिति...

भारतीय चर्चित नायिका गिलले विवाहै नगरी छोरी जन्माईन्

एजेन्सी / भारतीय एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएकी छिन् । यस विषयमा अहिले भारतभर चर्चा भइरहेको छ । अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको जनाएपछि धेरैलाई अचम्म लागेको छ । ती...

गायिका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक

काठमाडौं / नेपाल आइडल सिजन-१ बाट चर्चा भएकी गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द रहेको यस गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतको...

सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित

चर्चामा रहने व्यक्तिका सानासाना कुराहरु पनि भाइरल हुने गर्दछन् । हालै केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरुका यस्तो तस्वीरले दुनियाँ नै चकित भएका छन् । तपाई पनि चकित बन्नुहुनेछ ।

श्रीमतीको स्मृति दिवसमा गायक राज खम्बुले सार्वजनिक गरे गीति एल्वम ‘म त तिम्रो’

गायक तथा संगीतकार राज खम्बुले आफ्नो नयाँ एल्वम सार्वजनिक गरेका छन् । गत बर्ष निधन भएकी आफ्नी श्रीमती अंशु राईको पहिलो स्मृति दिवसमा उनले आफ्ना नयाँ गीतहरुको एल्वम सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा रहेका...

मोडेल रितिका जिरेलको अनौठो फोटो शुट (तस्बिर सहित)

काठमाडौं / मोडेल रितिका जिरेलले सबैलाई आश्चर्य चकित बनाउँदै धान दिवसको अवशर पारेर असार १५ गते अनौठो फोटो शुट गरेकी छिन् । एक सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले आफ्नै...

RECENT POSTS

HOT NEWS