निजी विद्यालयले आफूखुशी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देश

काठमाडौं - निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

चन्द्रागिरी नपामा सञ्चालन भइरहेकाे ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप

काठमाडौं / विश्वसामु नेपाल छुट्टै देश भनेर चिनाइएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप गरिएको छ । चन्द्रागिरी नगरपालिकाको सहयोग र चन्द्रागिरी एकिकृत समाजको आयोजनामा सञ्चालन गरिएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको हो...

वैशाख ५ गतेदेखि स्नातक तह दोस्रो वर्षको परीक्षा सुरू

काठमाडौं । त्रिभुवन विश्वविद्यायले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ। गत असारमै हुनुपर्ने परीक्षा काेराेना संक्रमण राेकथापका लागि सरकारले गरेकाे लकडाउनका कारणा राेकिएकाे थियाे । त्रिविले नयाँ सूचना निकालेर आगामी बैशाखमा...

एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा,...

पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू विद्यार्थी जीवनमा फर्किए

खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको...

चितवन मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विरोध प्रदर्शन

चितवन / भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित...

विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने

काठमाडौं । दुईवटा अस्पताल, दुईवटा मेडिकल कलेज तथा एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। अस्पताल, मेडिकल कलेज र विश्वविद्यालय निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत सार्वजनिक भइसकेको छ।...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ। २०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ। परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित...

निःशुल्क शिक्षा सुनिश्चित गर्न निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत...

बालबालिकामा कोरोना संक्रमण बढदै गएपछि शिक्षाले सिफ्टमा विद्यालय सञ्चालन गरिने

काठमाडौं । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढदै गएको बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डका उपाय अपनाएर विद्यालय...

RECENT POSTS

HOT NEWS