आज साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्न तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक...

सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि

मन्थली । सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दूबोसहितको फूल बगैंचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्सी । विद्यालय समयबाहेक बिहान,...

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान

काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा...

आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि विद्यालय बन्द

सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा...

काठमाडौं विश्वविद्यालयबाट मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि पाए फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट...

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

चितवन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द...

विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने

काठमाडौं । दुईवटा अस्पताल, दुईवटा मेडिकल कलेज तथा एउटा विश्वविद्यालय निर्माणमा ६३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। अस्पताल, मेडिकल कलेज र विश्वविद्यालय निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत सार्वजनिक भइसकेको छ।...

सामुदायिकसरह सुविधा दिन निजी विद्यालयलाई निर्देशन

पाँचथर । यहाँको फिदिम नगरपालिकाले संस्थागत (निजी) विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम...

प्राथमिक तह शिक्षक पदको परीक्षा असोज १३ गते हुने

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न...

जनप्रतिनिधि विव्यसमा अल्झिन हुँदैन

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरुले औंल्याएका छन्। निर्वाचित जनप्रतिनिधिका अन्य धेरै काम हुने भएकाले उनीहरु विद्यालय व्यवस्थापनमा सीमित बन्न नहुनेमा उनीहरुको जोड थियो। शिक्षा पत्रकार समूहले...

RECENT POSTS

HOT NEWS