सात बुँदे सहमति अमान्य रहेको जनाउँदै प्रदर्शन

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको ७ बुँदे सहमति अमान्य रहेको जनाउँदै सोमबार पनि राहत शिक्षकहरूले प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले प्रदर्शनलाई आज पनि प्रदर्शनलाई निरन्तरता दिएका...

सबै सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी सङ्ख्या र आवश्यकताका...

सरोकारवालाहरुको एकै स्वर, शिक्षामा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालमा निःशुल्क, गुणस्तरीय शिक्षा सम्भव रहेको सरोकारवालाहरुले औंल्याएका छन् । तर, त्यसका लागि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा उनीहरुको जोड थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई नेपाल)को २० औं वार्षिकोत्सको उद्घाटन सत्रमा बोल्दै...

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्छ: महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधान एवम्  गृहमन्त्री...

मण्डलामा सडक नै ढाकिने गरी शिक्षकहरुले गरे प्रदर्शन

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै...

गोरखा दरौदी यातायातको यात्रुबाहक बस एकआपसमा ठोक्कियो

सुलीकोट । गोरखामा गोरखा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ । भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीले मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले संसद्‌मा दर्ता...

नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति, सहयोग गर्न सबैमा अपील

कपिलवस्तु । असोज १ नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र...

सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव

काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण...

RECENT POSTS

HOT NEWS