एजेन्सी मेक्सिको– मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको...

काठमाण्डौ / आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन्...

काठमाडौं / शिक्षक र प्रहरीबीच झडप भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडी रोक्न खोजेपछि झडप भएको हो । राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ...

 काठमाडौं / नेपालमा रहेका सबै अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै आज अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका हुन् । माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ...

 काठमाडौं / त्रिभूवन विश्वविद्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउने सूचना निकालेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ । २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै...

तुलसीपुर /  सम्राट ईगलिश सेकेन्डरि स्कुल तुलसीपुर ३ दमारगाउँको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रक्षा काफ्ले खडकाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष...

काठमाडौं /  लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सोमवार संसदमा संघीय निजामती...

देशव्यापी रुपमा सञ्चालन भैरहेको आत्मरक्षा र आत्मविश्वासका लागि विशेष प्रशिक्षण मिसन साहसी अन्तर्गत काठमाडौ स्थित बूढानीलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा १००० जना छात्राहरुबीच सम्पन्न भएको छ । 'नारी सुरक्षा र आत्मसम्मानको लागि राष्ट्रव्यापि अभियान'...

काठमाडौँ, पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालीम शिक्षालय बनाउने भएको छ । सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने...

काठमाडौं /  जापानीज भाषालाई नेपालमा सजिलोगरि सिकाउनका लागि गोरेश निहँगो सुईसुई प्रबिधिको प्रयोगले सजिलो बनाउने भएको छ । राजधानीको ‘याक एण्ड यती होटेल’मा आज भएको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्वमन्त्री लेखराज...