१३ जना बालिकाहरू पक्राउ,५ दिनकाे म्याद थप

उर्लाबारि । कालिका माबि मिक्लाजुङ-३ धेबेनिमा बैशाख ६ गते १२:३० बजेको समयमा कुटपिटमा सम्लग्नहरुलाई ज्यान मार्ने उद्ध्योगमा म्याद थप गरि मुद्दा दर्ता गराएको छ मिक्लाजुङ गाउँपालिका वडा न. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा...

युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले युवतीको चरित्र हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पीडित युवतीले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल हराएपछि युवकले भेटेको मोबाइल प्रयोग गरेर प्रोफाइलमा भएका तस्बिरहरूमा अश्लील शब्दहरू...

मानव बेचबिखन आरोपमा होटेल सञ्चालक पक्राउ

दाङ  । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा लमहीका एक होटेल सञ्चालक पक्राउ परेका छन् । लमही नगरपालिका–५ लमही बजारस्थित बीएन्डबी होटलका सञ्चालक ४४ वर्षीय नुमाराज भुसाललाई सोमबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच...

फरार तीन प्रतिवादी पक्राउ

झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन्...

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा । नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

बैतडी। बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नंम्बरकाे जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको...

अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौं ।  अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्। अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारतीय...

टिकटकमा बन्दुक बोकेकाे भिडियाे राख्ने पक्राउ

काठमाडौं । नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। चक्रे मिलनसहित केही युवाहरू...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती महिलालाई कनकाई...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी...

RECENT POSTS

HOT NEWS