सुन तस्करी गरेकाे आरोपमा एजेण्ट सहित ६ जना पक्राउ

  काठमाडौं । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो । विभागका महानिर्देशक नवराज...

चोरी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ

सिन्धुली । चोरी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-६ खाल्टे डेरा गरी बस्ने सर्लाही हरीपुर नगरपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने रिपु बहादुर श्रेष्ठको घरबाट नगद ३७ हजार...

आफ्नै नातीको हत्या गर्ने अभियोगमा हजुरबुवा पक्राउ

बैतडी । आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।  गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट...

जरायो मारेको आरोपमा यी व्यक्ति पक्राउ

  सुर्खेत । सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागवन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा बुधबार बिहान...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार व्यक्ति पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो...

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । बर्दिया, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती...

ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । फकाउँदै डान्सबार पुर्‍याएर ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा कैलालीको धनगढी उपमहानगरपालिका–४ घर भई काठमाडौं माछापोखरी बस्ने २३...

आफ्नै छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला 

दैलेख । जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला  गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम...

२५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा देवर पक्राउ

नवलपरासी (पश्चिम) । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराकाे हत्या गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको छ । लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर...

RECENT POSTS

HOT NEWS