रवि लामिछाने पुनः प्रहरी हिरासतभित्रै

 काठमाडौं / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरुलाई पुनः प्रहरी  हिरासतमा...

अदालतमा नेपाली भाषा प्रष्ट बनाउने अभियान

बागलुङ/ बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ...

विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौं । संविधानमा लैंगिक दृष्टिकोणले विभेद गर्न नमिल्ने उल्लेख छ तर पनि सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या...

कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

सुर्खेत/ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ । बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको...

सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै

काठमाडौं / मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका...

संसद काम गर्न नसक्ने अवस्थामा : सांसद शशी श्रेष्ठ

काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । उनले  सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको...

सरकार पुनर्गठनविरुद्धको सर्वोच्चमा पेसी

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चमा पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा मुद्दाको पेसी रहेको छ। त्यस्तै कर्णालीका माधव नेपाल निकट सासदहरुलाई गरिएको कारवाहीको मुद्दा पेसी तोकिएको...

अबदेखि सर्वोच्चकाेे बहस भर्चुअल हुने

काठमाडाैं‌/सर्वोच्च अदालतको फुलकोर्टले काेराेनाकाे दाेस्राे लहरसँगै बन्द भएका केही सेवा पुन: शुरु गर्ने निर्णय गरेको छ। संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएको नेपालको संविधानको धारा १३३ र...

सर्वोच्च अदालतबाट लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग

काठमाडौं /  सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि...

उच्च अदालतका तीन न्यायाधीशमाथि कारबाही गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले प्रादेशिक क्षेत्राधिकारविपरीत मुद्दामा आदेश गरेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीशमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन आदेश गरेको छ। गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...

RECENT POSTS

HOT NEWS