मर्जर-प्राप्ति र एफपीओ प्रिमियमको कर तिर्न सर्वोच्च आदेश

काठमाडौं । कतिपय बैंक, बिमालगायत कम्पनीले मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्न गर्दै आएको इन्कारलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। र, तिर्न बाँकी रहेकालाई २ दिनभित्र तिर्न कडा आदेश...

सिद्धबाबालाई सफाइ दिने फैसला विरुद्ध पुनरावेदन निवेदन दर्ता

विराटनगर । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ । गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले...

सांसद सिंहले दायर गरेको रिट निवेदनमा पेसी तोकिए

काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा तोकिएको छ। प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा बुधबार चौंथो...

एनसेलको सेयर बिक्री विरुद्ध रिट निवेदनमा पेसी तोकिए

काठमाडौं । एनसेलको सेयर बिक्री विरुद्ध प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको हो। सिंहको रिटमा गोलाप्रथाद्वारा ध नम्बरमा पेसी परेको...

आज लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि पेशी

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा...

बेलायतलाई फाइदा पुर्याउन अध्यागमनमा कडाइ

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन्।  प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको 'कठोर निर्णय' को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा...

टिकटक प्रतिबन्धविरूद्धको रिट सुनुवाइ भएन

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ। न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो। न्यायाधीश...

न्यायाधीशहरुले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् । बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५...

योगप्रसाद ढकाललाई गरेको कैद मिनाह बदर

काठमाडाैं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...

रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज हुने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ पूरा नभएपछि आज (बुधबार) हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा म‌गलबार भएको...

RECENT POSTS

HOT NEWS