‘डी प्लस’ को रजिस्ट्रेसन नरोक्न सर्वोच्चको आदेश

पोखरा - ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम...

सर्वोच्च अदालतका कर्मचारी आन्दोलनमा उत्रिने

काठमाडौं- सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि आन्दोलनमा उत्रिने भएका छन् । सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता आर्थिक वर्ष २०७५-७६ देखि काट्ने निर्णय गरेको थियो...

सरकारलाई सर्वोच्चको आदेश ! कानूनविपरीत नागरिकता खारेज नगर्नुको कारण के हो ?

काठमाडौं । सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले १५ दिनभित्र पेश...

अधिक कर निर्धारण गरेको भन्दै एनसेल सर्वोच्चमा

काठमाडौं- ठूला करदाता कार्यालायले वैशाख ३ गते गरेको निर्णयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। वैशाख ३ गते ठूला करदाताका कार्यालयले ६२ अर्ब कर निर्धारण गर्दै बाँकी ३९ अर्ब कर तिर्न १ साताको समय...

भारतको सर्वोच्चका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

एजेन्सी / भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ। उनीमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन्। प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश...

सार्वजनिक जग्गा व्यक्तिको नाममा प्रधानन्यायाधीशकै आदेशमा भएको खुलासा

सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको खुलेको छ । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा...

प्रमुख निर्वाचन आयुक्त र ५ न्यायाधीश विरुद्ध परेका उजुरीको पोको आज खोलिँदै

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका ५ प्रस्तावित न्यायाधीश र समावेशी आयोगका सदस्यविरुद्ध परेका उजुरीको पोको आज खोल्ने भएको छ । आज संयुक्त बैठक बसेर उनीहरुविरुद्ध परेका उजुरी...

न्यायाधीशलाई मुद्दा मिलाउन ५ लाख !

राजविराज / एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच मुद्दा प्रभावित पार्न रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा...

बैैंकिङ कसुरको अभियोगमा १३ जनालाई अदालतमा हाजिर हुुन सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले बैैंकिङ कसुरमा संलग्न भएको अभियोगमा १३ जनालाई अदालतमा हाजिर हुुन आदेश दिएको छ । अदालतले आज सोमबार सार्वजनिकरुपमा सुचना जारी गर्दे सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र अदालतमा हाजिर...

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसभन्दा अगाडि राउतलाई रौतहट जिल्ला अदालतले...

RECENT POSTS

HOT NEWS