डब्ल्यूटीओमा आबद्ध सदस्य राष्ट्रहरुले सामना गर्नुपरेका चुनौतीहरूबारे ध्यानाकर्षण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्ट्रहरुले सामना गर्नुपरेका चुनौतीहरूबारे ध्यानाकर्षण गराए। आइतबार डब्लुटीओको ‘१२औं चाइना राउन्ड टेबल उच्च स्तरीय सत्र’लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य...

पर्यटनमन्त्री काम गर्न भन्दा धेरै प्रचारबाजीमा लागेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटन मन्त्रालयले सुरु गरेको नयाँ जहाज खरिद प्रक्रियामा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री काम गर्न भन्दा...

लण्डन म्याराथनमा गोपीचन्द्र पार्की दौडने

७ फागुन, काठमाडौं । नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन् । मंसिर ९ गते भएको नवौं धारा म्याराथनको विजेताको रुपमा गोपीले उक्त अवसर पाएका हुन् । नेपालगन्ज म्याराथनले सोमबार एक...

पर्यटन गतिविधि बढाउन पानीजहाज थप्दै श्रीलंका

पर्यटन गतिविधि बढाउन श्रीलङ्काले पानीजहाज थप्ने तयारी गरेको छ। श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ। श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले...

रास्वपाको कर्णाली प्रदेशका सबै कमिटी विघटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । साथै कर्णाली...

नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछार मनायाे

काठमाडौं । ‘‘तामाङ संस्कार - संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं तामाङ जातिको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नाराका भव्य रुपमा मनाएकाे छ । कार्यक्रमका प्रमुख वक्ताको रुममा नेपालबाट...

उत्तरी क्षेत्रका नाका आवातजावात सहजता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने जनाउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारण सभाको आज यहाँ उद्घाटन गर्नुहुँदै...

गणतन्त्रको जग बलियो बनाउन संविधान संशोधन जरुरी

–निमकान्त पाण्डे नेपाली राजनीतिक दलहरुको ‘सिसिफस यात्रा’ अहिले राष्ट्रिय सभा अध्यक्षको भागबण्डामा पुगेको छ । हालै भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बढी सिट प्राप्त गर्न सफल भएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच उक्त पद...

नेताहरु नसुध्रिए राजनीति नेताहरुकै निम्ति प्रतिकूल बन्दै !

राजनीतिक दल, शीर्ष नेताहरु, वर्तमान शासकीय प्रणालीमाथि प्रश्न उठिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले आफ्नो सक्रियता बढाएका छन् । उनी तराईका विभिन्न जिल्ला र केही पहाडी जिल्लामा पनि अभिनन्दन, मन्दिर दर्शनजस्तो बहानामा जनतासँगको अन्तक्र्रिया...

एसिया बैंक खराब कर्जामा चुर्लुम्म डुब्याे

काठमाडौं । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । समीक्षा...

RECENT POSTS

HOT NEWS