राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रे  ।राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न...

१९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार दुई लाख नगदसहित सम्मान गरेका छन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका...

‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार

काठमाडौं,। निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिगम शर्मा पौडेलका अनुसार विदेशमा रही मतदाता...

कलाकार अनमोल केसी हिरासतमुक्त

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्। जिल्ला अदालत काठमाडौंले ३ दिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाले उनी आइतबार साँझ हिरासत मुक्त भएका हुन्। आइतबार दिउँसो जिल्ला...

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कैलाली । गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त : १८ तले ऐतिहासिक भवनमा आगलागी

सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त : १८ तले ऐतिहासिक भवनमा आगलागी

अब अर्थतन्त्र चलायमान हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्। शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आइएनआई सिनेमा हलको उद्घाटन गर्दै उनले अर्थतन्त्र योभन्दा तल खस्किने ठाउँ नरहेको दाबी गरे।...

तेस्रो पटक पार्टी अध्यक्ष बन्ने गृहकार्यमा ओली

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा केपी शर्मा ओलीको विकल्प कसैले पनि नखोजेको प्रष्ट पारेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले...

सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडाैं । प्रतिनिधि सभाको बैठकले सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको...

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेका थिए। केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर...

RECENT POSTS

HOT NEWS