कुकरसाग विवाह गर्न श्रीमान्लाई छोडपत्र

अब मान्छेभन्दा जनावर प्यारो भएपछि कसको के लाग्छ र ! हो, एउटी महिलाले कुकुर मन परेपछि र कुकुरसाग विवाह गर्न चाहेपछि आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेकी छिन् । बेलायतकी ती महिलाले आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेर...

नेपाल र भारतका प्रमको पुत्ला दहन

काठमाडौं - काठमाडौंको बबरमहलस्थित नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा सीमा बचाउ अभियानका...

अब गर्लफ्रेन्ड पनि किनेर पाइने ,त्यो पनि जम्मा १५ रुपयाँमा !

चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराइन्छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् । जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५...

यसरी लन्डनबाट न्युयोर्क पासपोर्ट र टिकटबिनै एक यात्रु प्लेन चढेर पुगे

एजेन्सी । टिकट र पासपोर्टबिनै लन्डनबाट न्युयोर्क पुगेपछि एक पुरूषलाई कारबाही गरिएको छ। गत क्रिसमस इभमा बेलायतबाट न्युयोर्क प्रस्थान गरेको  ७८७ ड्रिमलाइनर बोइङ जहाजमा ४६ वर्षीय क्रेग स्टुर्ट नाम गरेका ती पुरूष टिकट र पासपोर्टविनै यात्रा...

चिनीयाँ सरकार लगायाे होमवर्क मै कफ्र्यू

एजेन्सी / हालैमात्र चिनीयाँ सरकारले होमवर्क मै कफ्र्यूलाइएको छ । आजको प्रतिस्पर्धा युगमा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने कार्य  अभिभावकहरुले  गरेकाे छन् । अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब...

फेसबुकको कार्यालयमा महिलाहरुको नग्न प्रदर्शन

एजेन्सी / अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र प्रदर्शन गरेका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको...

जादु देखाउने समयमा जादुगरको मृत्यु

एजेन्सी / पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर...

राष्ट्रपतिले नांगै काम गर्न भनेपछि

बेलारुसमा अहिले मान्छेहरू नग्न भएर काम गर्न थालेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बेलारुसका राष्ट्रपतिको एक भनाइपछि मानिसहरू सोसल मिडियामा आफ्ना नग्न तस्बिरहरू पोष्ट गरिरहेका हुन् । राष्ट्रपति एलेक्जेन्डर ल्यूकाशेंकोले देशलाई आर्थिक...

नेपाली युवाले पानीमाथि पद्‍माशन गरेर विश्व कीर्तिमान बनाए

काठमाडाैं । पानीमाथि पद्‍माशन​ गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् ।  वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ...

स्पेनमा रहेकाे विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट जहाँ भुतले स्वागत गर्छ !!

विश्वका धेरै मानिस भुत प्रेत देखेर डराउँछन् तर त्यो रेष्टुरेन्टमा भने डरलाग्दो क्रियाकलाप हुन्छ । त्यो स्पेनको ला मासिया एंकांटडामा रहेको छ । हन्टेड नाम गरिएको रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यो...

RECENT POSTS

HOT NEWS