युरोपेली मुलुक स्पेन अनौठा पर्वहरूका लागि प्रसिद्ध मानिन्छ । कहिले गोरु जुधाउने त कहिले गोलभेँडाको युद्ध । स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ, जसलाई बेबी जम्पिङ्ग फेस्टिबल भनिन्छ । यो पर्वमा भुइँमा सुताइएका बच्चाहरूमाथि...

चीनको युनान, सिचुआन प्रान्त र योंगनिंग शहरमा मोजो समुदाय बस्छन् । त्यहाँ निकै अचम्मको विवाह हुन्छ जसलाई ‘वाकिङ म्यारिज’को नाम दिइएको छ । यो प्रथामा पुरुष महिलासँग एक रात बिताएपछि घर फर्कन्छन् र बच्चा पाल्ने...

एजेन्सी / अमेरिकाको न्युजर्सीमा बेरोजगार युवतीले आफूलाई भाग्यचिट्ठा पर्ने आशामा चिट्ठा टिकट खरीद गरेका थिए । तर नतिजा निस्किनु अगाडि नै उनले किनेको टिकट हराए । आखिर मानिसको भाग्यमा भएपछि चाल्नोमा दुध दुहेर पनि अड्छ...

संयुक्त राज्य अमेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा बाख्रा मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको थियो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु...

आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला...

महिलाको गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी सोही आधारमा बालिकाको गर्भपतन गर्ने कार्य कानूनी रुपमा अवैध मानिन्छ । भ्रुणको लिंग पहिचानका लागि सोनोग्राफी लगायतका आधुनिक विधिहरु प्रयोग गरिन्छ । तर छिमेकी राष्ट्र भारतमा एउटा...

विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा अमेजन कम्पनीका मालिक जेफ बेजोस हुन् । हालै मात्र फोर्ब्स म्यागेजिनले जारी गरेको सूची अनुसार उनको कूल सम्पत्ति १ खर्ब ३१ अर्ब रहेको छ । दुनियाका अन्य धनी मानिसहरुको...

प्रायः विवाहित होस् या अविवाहित जोडीको सम्बन्ध टुट्नुमा पुरुषको स्वभाव र बानी प्रमुख कारण मानिएको छ । जसमा विवाहित जोडीबीच सम्बन्ध विच्छेद हुनुमा पुरुषको ‘धोकेवाज’ बानीलाई प्रमुख कारण रहेको छ । यदि यस्तो हो भने...

चेक गणतन्त्रका एक व्यक्ति आफैंले पालेको सिंहको शिकार बनेका छन् । ३३ वर्षीय माइकल प्रासेसलाई उनी आपैmले पालेका दुई सिंहले आक्रमण गरेर मृत्युको मुखमा पु¥याएका छन् । आफ्नो मालिकको ज्यान लिने दुवै सिंहलाई प्रहरीले...

हाम्रो देशमा गाईलाई घाँस, पराल तथा अन्नपानी खुवाउने चलन रहेको छ । तर अमेरिका तथा युरोपका कैयन् देशमा गाईलाई खुवाइने दानामा गाई, सुँगुर तथा भेँडाको मासुका साथै रगत पनि मिसाइन्छ । गाईलाई खुवाइने त्यस्तो...