नेपालको स्याउ विश्व बजारमा

मनाङ - मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न...

नि: शुल्क पशु स्वास्थ्य शिविर हुने

विमल योगी दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो...

स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्री ओली

मनाङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रा .लिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने जनाउनुभयो । स्थानीयस्तरमा...

कृषिमा आधुनिक प्रविधिको बढ्दो प्रयोग

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिएका छन् । । उनका अनुसार धान रोप्ने, गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ...

टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण

कैलाली । टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ । तीन करोड ५६ लाख ३६ हजार २३६...

चार सय किलो साग बेचेर आठ हजारभन्दा बढी आम्दानी

बनेपा  / बारीमा उत्पादन गरेको करिब चार सय किलो साग बेचेर नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजारभन्दा बढी आम्दानी गर्नुभयो । चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा सञ्चालन भएको सिर्जनशील कृषि सहकारी संस्थाले साग किनिदिन थालेपछि नानीमाया मात्र...

रातो केराको व्यवसायीक खेती सुरु

कञ्चनपुर / कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘ क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको फल रातो हुन्छ । अन्य केराकै समयअनुसार फल्ने र...

गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँको कारोबार

बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जनाएको छ । प्रदर्शनी आइतबार सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९...

दाङ जिल्लामा रासायनिक मलको अभाव

दाङ / रोपाईको समयमा दाङमा रासायनिक मल अभाव भएपछि यहाँका किसानहरु भैरहवा पुग्न बाध्य भएका छन् । प्रदेशस्तरीय डिपो भैरहवामा मलका लागि पुगे पनि मल पाउन नसकेको उनीहरुले दुखः व्यक्त गरेका छन् । ढुवानी व्यवसायीको...

नेपालगञ्जमा खाद्य मेला

राँझा / पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको...

RECENT POSTS

HOT NEWS