कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह 

सल्यान / सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर...

चितवनमा कृषि मेला हुने

काठमाडौँ/गत वर्ष काठमाडौँमा आयोजना गरिएको कृषिसम्बन्धी बृहत् मेला यस वर्ष चितवनमा हुने भएको छ । आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको सङ्ख्या बढेको भन्दै यस वर्ष वास्तविक कृषकसम्म...

नेपालगञ्जमा खाद्य मेला

राँझा / पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको...

उप आयोजना व्यवस्थापन सम्बन्धी तालिम

दाङ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना आयोजन व्यवस्थापन इकाइ नेपालगञ्जको आयोजनामा कृषक समुह र सहकारीका सदस्यका लागि उप आयोजना व्यवस्थापन तालिम घोराहीमा सुरु भएको छ । तालिम २ दिन सम्म सञ्चालन हुने...

शिक्षक पेशा छाडेर तरकारीखेतीमा अग्रसर

सुर्खेत / लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ...

‘भारतमाझैं नेपालमा किसानले आत्महत्या गर्नुपर्ने अवस्था नआओस्’

काठमाडौँ,२० कात्तिक । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको जनाएको छ । सोमबार रिपोर्टस क्लब नेपालमा पीडित किसानहरुले आयोजना...

पत्रकारितासँगै कृषि पेशामा गौतम (भिडियो हेर्नुहोस्)

मोरङ / पूर्वी मोरङका सञ्चारकर्मी सन्तोष गौतम पत्रकारितासँगै कृषि उद्यमतिर लागेका छन् । विगत ७ बर्षदेखि ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका मोरङ मिक्लाजुङका गौतमले १ बर्षदेखि कृषि पेशा अंगालेका हुन् । उनको पत्रकारिता...

गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँको कारोबार

बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जनाएको छ । प्रदर्शनी आइतबार सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९...

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी (फोटो फिचर)

काठमाडौ, कात्तिक १६, गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले ललितपुरको जावाला खेलमा बिहीबारदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का...

कृषि र पूर्वाधार क्षेत्रमा कतारको लगानी भित्र्याउन छलफल हुँदै

काठमाडौ, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारीको आज देखि सुरु हुने चारदिने औपचारिक भ्रमणका क्रममा नेपालमा लगानी भित्र्याउने केही विषयमा सम्झौता हुने जनाइएको छ । कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण...

RECENT POSTS

HOT NEWS